नियम ३७
निवेदनपत्र र लिखित जवाफको ढाँचा
यस परिच्छेद बमोजिम अदालतमा दिइने निवेदनपत्र अनुसूची-२ को ढाँचामा र लिखित जवाफ अनुसूची -३ को ढाँचामा हुनु पर्नेछ ।